म नौजवान उमेरमा जातीय तथा वर्गीय मुक्तिका लागि नेकपा(माओवादी)को नेतृत्वमा भएको महान् तथा गौरवशाली दसवर्षे जनयुद्धमा हाम्फालेको हुँ। जनयुद्धमा होमिनु मेरा लागि कुनै बाध्यता थिएन ।बरु इतिहासको आवश्यकता थियो । मैले कुरा बुझेर नै नेकपा (माओवादी)को जनयुद्धमा लागेको हुँ । नेकपा(माओवादी) का अध्यक्ष क. प्रचण्डको नेतृत्वमा २०५२ फागुन...बाँकी
महान् नेपाली 'जनयुद्ध'ले सवा दशवर्षे जीवन अवधि संघर्षका चरणहरू पार गर्दै गुजार्यो । युद्धमा नराम्रा प्रवृत्तिको नष्ट मात्रै होइन, राम्रा प्रतिभाहरूको पनि भौतिक र दुःखद क्षति हुने गर्दछ । नराम्रा प्रवृत्तिहरू बाँचेर पनि मृत अवस्थामा हुन्छन् भने राम्रा प्रतिभाहरूको भौतिक मरण भएपनि युगौँसम्म बाँचिरहन्छन् अथवा राम्रा फूलहरू बगैँचामा...बाँकी
२०४९ को स्थानीय निर्वाचनमा मेरो गाविसमा संयुक्त जनमोर्चा नेपाल निर्विरोध भयो । रोल्पामा संयुक्त जनमोर्चा नेपालको राम्रो प्रभाव थियो । रोल्पा जिल्लामा झक्कुप्रसाद सभापति उठेका थिए । त्यसको प्रचारप्रसारमा गएको थिएँ । प्रहरीहरू मलाई भन्थे, 'पश्चिम क्षेत्रको ठुलो दादा यही हो, यसलाई चाहिँ ठिक गर्नुपर्छ । बलियो पनि...बाँकी
आज चैत्र २१, आजभन्दा ठिक २० बर्ष पहिले मैले एक आत्मीय राजनीतिक अभिभावक र प्रिय कमरेडहरूलाई गुमाएको दिन हो । ‘जनप्रतिरोध अभियान’ जिल्ला पार्टीको राजनीतिक तथा संगठन विस्तारको अभियान थियो। भेरीवारिका सुर्खेतका धारापानी, मालारानी, मैनतडा, साहारे, छिन्चु आदि भूभाग पार्टीको तत्कालीन राजनीतिक संरचना अनुसार सल्यान जिल्लाअन्तर्गत राखिएका थिए...बाँकी
व्यवहार र जीवन भोगाइमा ३० वर्षजस्तो लाग्ने समय । हजुर नभएको पनि साल गन्दा आज तीन वर्ष भएछ । हजुरका ती संघर्षका कथाहरू न त भनेर नै साध्य छन्, न त लेखेर नै । हजुरको त्यो सामाजिक सेवामा समर्पित जीवन कतिसम्म सफल भयो, त्यो कुरा त समाजले नै...बाँकी
नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक 'नेपाली क्रान्तिको आँखीझ्याल' पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको...बाँकी
जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको...बाँकी
सास फेर्न नपाउँदै दिन ढल्के थकाइ बिसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा गाईवस्तु झर्दैछन् कि ग्वालाहरू हुन् ? दिनरात गाउँ चाहार्छन् हत्याराका हुल ठनास्दै होश राख्दै डोकोको पिँधमा चिजबिज राखी खोस्मेराले खोस्मेरामाथि दाउराका चाङ बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै घुर्मैलो पछ्यौरी ओढेकी बेलिसरा सधैँझैँ ऊ आपनो बाटो हिँड्छे थुप्रै फेरा...बाँकी
मार्क्सवादको तेस्रो र सबैभन्दा उच्चरूपमा विकास भएको माओवाद बारे अध्यक्ष प्रचण्डद्वारा तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय एकता महाधिवेशन २०४९ (१९९१) मा प्रस्तुत भई पारित यो दस्तावेज यतिबेला अति महत्त्वपूर्ण भएकाले “प्रचण्डका छानिएका रचनाहरू भाग २” बाट साभार गरी प्रकाशित गरेका छौँ – सम्पादक । वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र...बाँकी
एउटै रगतको साइनो रहेछ आखिर मेची र महाकालीका साँधहरूमा एउटै वर्गको नाता रहेछ आखिर कमला र भेरीका छालहरुमा एउटै धर्मको उपासना रहेछ आखिर झापा र धनुषाका बलिदानहरूमा एउटै कर्मको आराधना रहेछ आखिर गोर्खा र रोल्पाका अनुष्ठानहरूमा निरन्तर चलिरहेको रक्तिम युद्धमा मिसिसिपीदेखि भोल्गासम्म एउटै रङ छ निरन्तर फैलिएको वर्गीय...बाँकी