News

समृद्धि र विकासका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ कात्तिक ८ गते शुक्रवार

समृद्धि र विकासका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र विकास को बाटो तर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ,...बाँकी

याे एकता कम्युनिष्टहरु एकढिक्का भएर संघर्षबाट प्राप्त सफलता होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ कात्तिक ५ गते मंगलवार

याे एकता कम्युनिष्टहरु एकढिक्का भएर संघर्षबाट प्राप्त सफलता होः अध्यक्ष प्रचण्ड

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता कम्युनिष्टहरु एकढिक्का भएर संघर्षबाट प्राप्त सफलता भएको बताउनुभएको छ । पाँचथरको फिदिममा पार्टीको प्रशिक्षण कार्यक्रममा मंगलबार दिउँसो सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘थोरै ढिला भए पनि एकता प्रक्रिया निष्कर्षमा पुगेको छ । पार्टी...बाँकी

जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै काम गर्नोस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ कात्तिक १ गते शुक्रवार

जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै काम गर्नोस् – अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीहरुको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनताका आवश्यकता र मागलाई मुल्याङ्कन...बाँकी

सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २९ गते बुधवार

सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता होः अध्यक्ष प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझ सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले जनताको विकास र समृद्धिको...बाँकी

नेपालको संविधानले खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ – कृषि मन्त्री खनाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २९ गते बुधवार

नेपालको संविधानले खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ – कृषि मन्त्री खनाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल 'बलदेव'ले नेपालको संविधानले खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको बताउनु भएको छ। ३९औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा एक सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बुधबार ३९औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि...बाँकी

चिनियाँ राष्ट्रपति सीद्वारा अध्यक्ष प्रचण्डको उच्च प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

चिनियाँ राष्ट्रपति सीद्वारा अध्यक्ष प्रचण्डको उच्च प्रशंसा

सिन्ह्वा । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा उहाँको खुलेर प्रशंसा गर्नुभएको छ । भेटवार्ताका क्रममा दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताले अन्तरपार्टी सम्वाद बलियो बनाउने सहमति समेत जनाएको चिनियाँ सरकारी प्रेस एजेन्सी सिन्ह्वाले समाचार लेखेको छ । सिन्ह्वाका अनुसार भेटमा  राष्ट्रपति...बाँकी

नेपाल र चीन बिचको मित्रता हिमाल जस्तै अग्लो र अटल

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

नेपाल र चीन बिचको मित्रता हिमाल जस्तै अग्लो र अटल

काठमाडौँ । सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो । वार्ताको अवसरमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल बिच हजारौँ वर्षअघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताको बिचको मित्रता गहन रहेको बताउनुभएको थियो । उहाँले...बाँकी

नेपाल-चीन बीच भएका २० सहमाति र सम्झौताहरू

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

नेपाल-चीन बीच भएका २० सहमाति र सम्झौताहरू

काठमाडौं। नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीन बीच २० वटा महत्त्वपूर्ण सहमति भएका छन् । जसमा सीमा व्यवस्थापनदेखि शिक्षा र पूर्वाधार विकासका एजेण्डाहरु रहेका छन् । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा...बाँकी

नेपाल–चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २६ गते आइतवार

नेपाल–चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठसहित)

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । सीको भ्रमणका...बाँकी

चिनियाँ राष्ट्रपति सी र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २६ गते आइतवार

चिनियाँ राष्ट्रपति सी र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको...बाँकी