काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भने सुधारको क्रम जारी रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो...बाँकी
कामाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य विष्णु रिमालले प्रधानमन्त्रीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भइरहेको खबरलाई उडन्ते भन्दै खण्डन गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका विष्णु रिमालले...बाँकी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको अहिलसम्मकै नयाँ प्रविधि सहितको मौसमसम्बन्धी जानकारी दिने राडारको उद्घाटन गरेका छन् । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको...बाँकी
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने विचार व्यक्त गरेका छन् । स्पेनको राजधानी म्याड्रिडमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा विश्वभरका स्वाधिन मुलुकहरूको साझा संस्था संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आफ्नो विचार व्यक्त गर्दै जलवायु परिवर्तनबारे...बाँकी
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । नेकपाद्वारा आज कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र...बाँकी
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैमा भारतले प्रकाशित गरेको नक्शा आफूहरूलाई मान्य नभएको बताउनु भएको छ । बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘भारतले प्रकाशित गरेको नक्शामा...बाँकी
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्ने बताउनु भएको छ । आज कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा पदभार ग्रहण गर्दै सो कुरा बताउनु भएको हो । भुसालले आफूले इमान्दारिताका साथ कृषि मन्त्रीको रुपमा कार्यसम्पादन गर्ने पनि प्रतिबद्धता जनाउनु...बाँकी
काठमाडौं, ४ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाँले केही मन्त्रीहरूलाई हटाई सो स्थानमा नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ । लामो समयको जोरबलपछि गरिएको मन्त्रीमण्डलको पुनर्गठनमा केही मन्त्रीहरूको जिम्मेवारी यथावत छ भने केहीको जिम्मेवारी परिवर्तन गरिएको छ । मन्त्रीपरिषद पुनर्गठनको औपचारिक जानकारी...बाँकी
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताउनु भएको छ । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड ले सो कुरा बताउनुभएको हो । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुद्ध, शान्ति प्रक्रिया र...बाँकी