ललितपुर । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार...बाँकी
काठमाडौँ । एसईईको प्रश्नपत्र आउट भएको विषयमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेलले कडा प्रतिक्रिया जनाउनुभएकाे छ। महोत्तरी, धनुषा, सप्तरी र पर्सामा प्रश्नपत्र आउट भएको विषयमा प्रदेशका मुख्यमन्त्री राउतले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेपछि पोखरेल र राउतबीच वाकयुद्ध...बाँकी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेकपा सम्बद्ध महिला नेत्रीहरूसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समृद्धिका निम्ति सीप, उत्पादन र बजारीकरणलाईसँगै जोडेर लैजानुपर्ने बताउनुभयो...बाँकी
बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । पाल्पारोडस्थित विप्लवको ‘रातो घर’ मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरू कब्जामा लिएका थिए । उक्त भवन...बाँकी
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका लागि नेपाल भर्जिन ल्यान्ड भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै उहाँले राजनीतिक स्थिरताका कारण अब समस्याहरु हट्दै गएको धारणा राख्नुभयो । राजनीतिक वातावरण सहज बन्दै गर्दा र लगानीमैत्री ऐन, नियम तथा नियमावली आउँदै गर्दा...बाँकी
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको समृद्धिको अभियानमा चीन सरकार र त्यहाँको निजी क्षेत्रको उल्लेख्य योगदान रहने विश्वास पनि व्यक्त गर्नुभयो। मन्त्री यादवले मुलुकलाई...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर रहेको बताउनुभएको छ । शुक्रबार नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएको र नेपाल व्यापार र लगानीका लागि आफै तत्पर रहेको हुनाले लगानीको राम्रो अवसर रहेको बताउनुभएको हो।...बाँकी
काठमाडौं, सरकारले पानीजहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चीन अन्तर्राष्ट्रिय सहयोग नियोगबाट नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको जिवकोपार्जनमा सहयोग गर्नकालागि प्राप्त हुने सहायतालाई स्वीकार गर्ने निर्णय समेत गरेको...बाँकी
काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनु भएकाे छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनुभएको छ । पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किनुभएको हो । स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै श्रीमती सीता दाहालको स्वास्थ्यमा निकै सुधार आएको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो...बाँकी