काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसमाथि नियन्त्रण नगरेर नियमन गर्ने बताउनुभएकाे छ। उहाँले केही सञ्चारमाध्यम सरकार र सत्तारुढ पार्टीविरुद्ध भ्रम फैलाउने काममा लागिरहेको बताउँदै त्यस्ता सञ्चारमाध्यमलाई नियमन गर्नुपर्ने बताउनुभयाे । उहाँले हुँदै नभएका कुरा बहसमा ल्याएर आफ्नै गरिमा घटाउन सञ्चारमाध्यम लागि परेको टिप्पणी गर्नुभयाे ।...बाँकी
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया, र अष्ट्रियाका लगानीकर्ताहरूसँग भेटवार्ता गर्नुभएकाे छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिवार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पुनले शनिवार उर्जा क्षेत्रमा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताउनुभएको छ । लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो - ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी...बाँकी
काठमाडौँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालभित्रको विवादले उग्र रुप लिएको छ । संघमा आवद्ध सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्य समेत गरी ३८ जनाले संघबाट विद्रोह गर्दै अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान...बाँकी
काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो । निगमले यस अगाडि पनि ठुला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै...बाँकी
काठमाडौं, लगानी सम्मेलनमा प्रस्ताव गरिएका मध्ये विभिन्न १३ वटा परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् । काठमाडौंमा शुक्रबारदेखि जारी सम्मेलनमा सरकारले उर्जा, पर्यटन, उद्योग लगायत गरी झण्डै ६ दर्जन परियोजना पेश गरेको थियो । सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजना लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत...बाँकी
ललितपुर । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार...बाँकी
काठमाडौँ । एसईईको प्रश्नपत्र आउट भएको विषयमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेलले कडा प्रतिक्रिया जनाउनुभएकाे छ। महोत्तरी, धनुषा, सप्तरी र पर्सामा प्रश्नपत्र आउट भएको विषयमा प्रदेशका मुख्यमन्त्री राउतले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेपछि पोखरेल र राउतबीच वाकयुद्ध...बाँकी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेकपा सम्बद्ध महिला नेत्रीहरूसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समृद्धिका निम्ति सीप, उत्पादन र बजारीकरणलाईसँगै जोडेर लैजानुपर्ने बताउनुभयो...बाँकी
बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । पाल्पारोडस्थित विप्लवको ‘रातो घर’ मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरू कब्जामा लिएका थिए । उक्त भवन...बाँकी