काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषिमा फड्को मार्नका निम्ति व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित २ दिने 'सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला'को समुद्घाटन गर्दै मन्त्री अर्यालले सो...बाँकी
काठमाडौं, सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली काठमाडौं फर्किएको छ। नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली बिहिवार काठमाडौं फर्किएको हो। उक्त टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो। यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी...बाँकी
काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा सरकारीकरण हुने बताउनुभएकाे छ। उहाँले वास्तविकता छानबिन गरी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया चलिरहेको बताउनुभयाे । ‘नाफाका लागि कसैले लालपुर्जा बनाउँदैमा त्यो जग्गा उसको हो भन्न मिल्दैन ।’ मन्त्रालयमा सञ्चारकर्मीहरूसँग आयोजित...बाँकी
भक्तपुर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताउनुभएको छ । नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवं शारीरिक रुपले अशक्त सेवाग्राहीबा लागि निर्मित विश्राम कक्ष तथा बालबालिका स्तनपान कक्षको शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । नापी...बाँकी
काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएकाे छ। ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले अहिले भएका सहकारीकाे संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएकाे हाे । अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय...बाँकी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमैत्री बातावरण निर्माण गरिने बताउनुभएकाे छ । सरकार र सहकारी अलग-अलग जान नसक्ने भन्दै उहाँले सहकारी र सरकार एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । आइतवार सहकारी बैंककाे अनुगमन तथा निरिक्षण पश्चात आयाेजित एक कार्यक्रममा वाेल्दै उहाँले संविधानमा...बाँकी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेकपा सम्बद्ध महिला नेत्रीहरूसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समृद्धिका निम्ति सीप, उत्पादन र बजारीकरणलाईसँगै जोडेर लैजानुपर्ने बताउनुभयो...बाँकी
काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अब सबै मालपोत कार्यलयहरु आधुनिक र सेवाग्राहीमैत्री हुने बताउनुभएको छ । आइतबार बिहान कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गर्दै मन्त्री अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु...बाँकी
काभ्रे, भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले खुला प्रतिस्पर्धामा महिलाहरूले आफ्नो सामर्थ्य र क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । शनिबार धुलिखेलमा परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले राज्यले विभिन्न निकायमा आरक्षणको व्यवस्था गरेपनि त्यो व्यवस्था लामो समयसम्म नरहने...बाँकी
स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले जनताको जीवन बचाउने बताउनुभएको छ । आइतबार स्याङ्जामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले मान्छे बचाउन सकियो भने त्यो भन्दा ठूलो कुरा अरु केही नहुने बताउनुभयो । स्वास्थ्य राज्यमन्त्रीको...बाँकी