गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको...बाँकी
समाजमा शोषण, अन्याय, अत्याचार वर्गीय विभेद र असमानता रहिरहँदासम्म मानिसले यो विभेदबाट मुक्ति खोजिरहेको हुन्छ । यस्तो असमानता र अन्यायका विरुद्ध मानिस लड्न खोज्छ । त्यसका लागि उसले विभिन्न तरिका खोज्छ र त्यहिँबाट सुरु हुन्छ – विचार र दर्शनको यात्रा । दर्शनको उपस्थिति पहिलेदेखि नै रहँदै आएको छ...बाँकी