काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युग सुरु गरेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलन समुद्घाटन गर्दै...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ऐतिहासिक २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा भव्यरूपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिभुवन विश्वविद्यालय, स्मृति सभा भवनमा भव्य समारोहका बिच...बाँकी
विद्यार्थी भनेका कुनै शिक्षण संस्था, विद्यालय, विश्वविद्यालय आदिमा आबद्ध भई नियमित रूपमा ज्ञान आर्जनमा लागिरहने व्यक्तिहरु हुन् । आजको आधुनिक युगमा हरेक मानिसले विद्यार्थी जीवन पार गर्दै अगाडि बढिरहेको हुन्छ । विद्यार्थी जीवन ज्ञान आर्जनको स्वर्णिम समय हो । युवा विद्यार्थीहरु हरेक दृष्टिकोणले जागरुक र सचेत हुन्छन् ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा राष्ट्रिय युवा संघ, नेपालका संयोजक क. रामप्रसाद सापकोटा 'दीपशिखा'ले कम्युनिस्टहरुको सरकार तल्लो तहका गरिब, किसान, मजदुर र श्रमिकहरुको भएको प्रमाणित गर्ने बेला आएको बताउनु भएको छ । लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै क. दीपशिखाले भन्नुभयो, "विश्वभर फैलिएको कोरोना...बाँकी
काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले कोरोना महामारीविरुद्व लड्न आफ्ना नेता तथा कार्यकर्तालाई विशेष निर्देशनसहितको परिपत्र जारी गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा मोर्चाको रूपमा रहेको संघले सोमबार ६ बुँदे निर्देशन जारी गर्दै कोरोनाविरुद्वको अभियानमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देश गरेको हो । राष्ट्रिय...बाँकी