नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौँ
 

पौष १४, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रादेशिक सभा सदस्यहरुमध्ये आफ्नो कोटाको समानुातिक सांसदहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रले ७ प्रदेशहरुमा समानुपातिकतर्फ कुल ३५ प्रादेशिक सभा सदस्य जितेको छ ।

नेकपा (माओवादी केन्द्र)को शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रादेशिक सभा सदस्यहरुको नामावली छनौट गरेको हो । निर्वाचन आयोगले दलहरुलाई शुक्रबार कार्यालय समयभित्र आफ्नो दलले समानुपातिक तर्फ प्राप्त गरेको सिटमा सदस्यको नाम पठाउन भनेको थियो । माओवादी केन्द्रबाट छनोट भएका प्रादेशिक सभा सदस्यहरूकाे नाम यसप्रकार छन्ः

प्रदेश नं. १

१. सीता थेवे

२. कुशुमकुमारी श्रेष्ठ

३. शौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नंं. २

१.  जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिलाकुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं. ३

१. दिनेश महर्जन

२. आङ्देण्डी लामा

३. ओम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी (दाहाल)

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं. ४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं. ५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लौटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं. ६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह अाचार्य

प्रदेश नं. ७

१. निर्मला बडाल (जोशी)

२. कुन्ती जोशी

३. बिनिता चौधरी

४. शान्ति नेपाली