काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ६६औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा नेपाली कृषिको रूपान्तरण, किसानहरूको जीवन तथा जीविका र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्ने देशभरका सबै सहकारीहरू, सहकारी संघहरू, सहकारीकर्मीहरू र सहकारीका सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै नेपालको संविधानअनुसार समावादोन्मुख अर्थतन्त्र निर्माणका लागि समाजवादी नीतिहरू अनुसरण...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले मीटरब्याज र तमसुक व्यवस्थाबाट पीडित भई तराईका विभिन्न जिल्लाहरूबाट पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका पीडित जनताको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै मीटरब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरहरूलाई कडाभन्दा कडा कारबाही गर्न र मीटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न नेपाल...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले राष्ट्रघाती, जनघाती, मित्रघाती, विकासघाती र किसानविरोधी एमसीसी सम्झौता देशको दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूलाई मान्य नहुने बताउँदै सो सम्झौता खारेज गर्न नेपाल सरकारसमक्ष जोडदार अपिल गरेको छ । २०७८ फागुन ५ गते महासंघले एक वक्तव्य जारी...बाँकी
सर्वहारा श्रमजीवी नेपाली जनतालाई सामन्ती दासताको बन्धनबाट मुक्त गर्न जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको बाटो हुँदै साम्यवाद स्थापना गर्ने महान लक्ष्य तथा उद्देश्यका साथ क. पुष्पलालको अगुवाई र नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । क्रान्तिको यो ऐतिहासिक र अग्रगामी यात्रामा नेपाली किसानहरूलाई व्यापक रूपमा गोलबन्द...बाँकी
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगाचोकगढी नरगपालिकामा कफी खेती गर्ने किसानहरूका लागि २ दिने कफी खेती तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ। चौतारा-साँगाचोकगढी नगरपालिकाको कृषि शाखाद्वारा मंगलबारबाट आयोजित २ दिने तालिममा २४ जना नगवबासी किसानहरू सहभागी भई व्यावसायिक कफी खेती, प्रशोधन र उपयोग सम्बन्धी तालिम तथा प्रशिक्षण लिएका...बाँकी
काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सँग गरिएको नेपालको सार्वभौसत्ता, संविधान, जनताको हक, हित र अधिकार विपरीतको एमसीसी सम्झौता अबिलम्व खारेज गर्नका लागि नेपाल सरकार तथा मुलुकका मुख्य राजनीतिक दलहरूसमक्ष जोडदार माग गरेका छन् । किसान संगठनहरूले संघीय संसदका सभामुख समक्ष...बाँकी
काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विगतमा केपी ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको भुक्तानी तथा सरकारले दिनुपर्ने तोकिएको अनुदान रकम तत्काल भुक्तान गरी उखु किसानहरूको समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) बाट...बाँकी
काठमाडौँ । विभिन्न राजनीतिक दलहरूसँग आबद्ध र मुलुकका सबैभन्दा ठुला तथा प्रभावशाली सात किसान संगठनहरूले ओली सरकारले गठन गरेको भूमि आयोगको विघटनलाई समर्थन् गर्दै नयाँ अधिकारसम्पन्न उच्चस्तरीय भूमिसुधार कार्यान्वयन आयोग गठन गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी),...बाँकी
आकाशमा निराशाका काला बादलहरू मडारिरहेका छन्, जसरी यो देशको राजनीतिमा चरम अकर्मण्यताका धर्साहरू देखिरहेका छन् । दिनहरू खालि नराम्रा सन्देशहरू प्रबाह गरी आफ्नै गतिमा कुदिरहेका छन् । गाउँघरतिर किसानहरूलाई आफ्नै किसिमको चटारो छ । यो समय मानो खाएर मुरी उब्जाउने समय हो । हातमा कोदाली, काँधमा हलो राखी...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले ओली सरकारले प्राप्त उपलब्धिहरूलाई सिध्याउने, नेपाली किसानहरूको उपेक्षा गर्ने र किसान आन्दोलनलाई विभाजित गर्ने विविध खालका गतिविधिहरू गरेको बताएको छ । आज राष्ट्रिय धान दिवसको उपलक्ष्यमा एक विज्ञप्ति प्रकाशित गर्दै अखिल नेपाल किसान महासंघ ले सो कुरा बताएको हो । अखिल नेपाल...बाँकी