काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले वर्गीय मुक्तिविना किसान मुक्तिको अर्को कुनै बाटो नभएको र वर्गीय मुक्तिका लागि समाजवादी क्रान्तिको बाटो नै एकमात्र बाटो भएको दाबी गर्दै जुगेडी किसान संघर्षसहित सम्पूर्ण किसान संघर्षहरूले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा प्रतिबद्ध रहँदै निष्ठापूर्वक निरन्तर लागिरहने बताएको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी नभएकोले ठुलो संख्यामा जनधनको क्षति भएको र दर्दनाक अवस्था भोग्न...बाँकी
काठमाडौँ । नेपालका ७ महत्त्वपूर्ण किसान संघठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनलाई असंवैधानिक एवम् देशलाई प्रतिगमन, तानाशाही र फासीवादतर्फ धकेल्ने कदम कदम भन्दै विरोध जनाएका छन् । आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाली काँग्रेस निकट नेपाल...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले फिलिपिनी किसान आन्दोलन (केएमपी) का महान् नेता क. जोसेफ क्यान्लसको प्रहरी हिरासतमा रहेको अवस्थामा कोभिड–१९ का कारण मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उहाँको झुठा मुद्दाका आधारमा गरिएको उहाँको गिरफ्तारी, उहाँलाई दिइएको यातना र समयमै उपचारका लागि गरिएको बेवास्ताप्रति भर्त्सना...बाँकी
किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी
कम्युनिस्ट पार्टीको जग मजदुर, किसान र सर्वहारावर्गको आन्दोलनले मात्रै निर्धारण गर्न सक्दछ, मध्यम वर्ग सहयोगीको रूपमा रहेको हुन्छ । नेपाल कृषिप्रधान देश भएको कारण कम्युनिस्ट पार्टीको शक्तिको आधार पनि किसान आन्दोलन नै हुनुपर्दछ । किसानका मागहरुबाट विमुख रहेर कुनै कम्युनिस्ट पार्टीले आफूलाई प्रस्तुत गर्दछ र सत्तामा पुगेपछि पनि मजदुर,...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले १७औँ 'राष्ट्रिय धान दिवस', परम्परागत रूमपमा मनाइँदै आएको 'दही-चिउरा खाने दिवस (असार-१५)' र 'किसान दिवस'को उपलक्ष्यमा धान उत्पादकसहित सबै किसानहरूलाई शुभकामना प्रदान गर्दै धान किसानहरूको संरक्षणका लागि सरकारसँग जोडदार माग गरेको छ । मुलुकको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल...बाँकी
१. विषय उठानः नेपालमा कृषि क्रान्ति बारेको बहस सन् १९५१ मा राणाशाहीको पतनपछि सुरु भएको हो । त्यस बखतका नेतृत्वदायी राजनीतिक पार्टीहरुले, बामपन्थी हुन वा बुर्जुवा पक्षधर, छिमेकी देशका स्वतन्त्र आन्दोलनको प्रभावमा परेर नेपालको कृषिमा भएको सामन्तवादी उत्पीडनको विरुद्धको आन्दोलन चलाएको थिए । “जमिन जोत्नेको नारा” त्यसबेला प्रभावशाली...बाँकी
वास्तवमा मजदुर-किसान देशका मेरूदण्ड हुन् भनेर ठोकुवा गर्नु नै वास्तविक समाजवादीहरूको एक कर्तव्य हो । मजदुर र किसानहरू नै देशको सच्चा प्रतिनिधि पात्र हुन् । यिनै मजदुर र किसान सयौँ वर्षदेखि निरन्तर सामन्ती शासक, साम्राज्यवादी, सरदारहरू, भ्रष्ट अधिकारीहरू, स्थानीय निरङ्कुश, जमिन्दार र मजदुर किसानको नाम भजाएर आफूलाई मजदुर-किसानको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रदेश नं. २ का प्रदेश सभा सदस्य क. दिलिपकुमार साह ले कमला नदीको किनार सहित तराईका विभिन्न स्थानमा विभिन्न तरकारी खेती गरेका किसानहरूको हजारौँ विघाको तरकारी विक्रि सम्भव नभएकोले ती किसानहरूलाई क्षतिअनुसारको राहत उपलब्ध गराउन माग गर्नु भएको...बाँकी