काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले राष्ट्रिय भूमि आयोगको कामलाई सघाउन र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गासहितको जग्गाधनी पूर्जा वितरण प्रक्रियामा सघाउन, सहयो तथा सहजीकरण गर्दै देशवयापी रूपमा भूमिहीनताको अन्त्य गर्नका लागि १ हजार १ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका...बाँकी
सर्वहारा श्रमजीवी नेपाली जनतालाई सामन्ती दासताको बन्धनबाट मुक्त गर्न जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको बाटो हुँदै साम्यवाद स्थापना गर्ने महान लक्ष्य तथा उद्देश्यका साथ क. पुष्पलालको अगुवाई र नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । क्रान्तिको यो ऐतिहासिक र अग्रगामी यात्रामा नेपाली किसानहरूलाई व्यापक रूपमा गोलबन्द...बाँकी
काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सँग गरिएको नेपालको सार्वभौसत्ता, संविधान, जनताको हक, हित र अधिकार विपरीतको एमसीसी सम्झौता अबिलम्व खारेज गर्नका लागि नेपाल सरकार तथा मुलुकका मुख्य राजनीतिक दलहरूसमक्ष जोडदार माग गरेका छन् । किसान संगठनहरूले संघीय संसदका सभामुख समक्ष...बाँकी
काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विगतमा केपी ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको भुक्तानी तथा सरकारले दिनुपर्ने तोकिएको अनुदान रकम तत्काल भुक्तान गरी उखु किसानहरूको समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) बाट...बाँकी
काठमाडौँ । विभिन्न राजनीतिक दलहरूसँग आबद्ध र मुलुकका सबैभन्दा ठुला तथा प्रभावशाली सात किसान संगठनहरूले ओली सरकारले गठन गरेको भूमि आयोगको विघटनलाई समर्थन् गर्दै नयाँ अधिकारसम्पन्न उच्चस्तरीय भूमिसुधार कार्यान्वयन आयोग गठन गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी),...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (कान्तिकारी केन्द्र) ले देशभरका सम्पूर्ण श्रमजीवी किसानहरूलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र यसका घटक संगठनहरूमा संगठित भई क्रान्तिकारी भूमिसुधार, जलवायु न्याय, कृषि क्रान्ति र खाद्यसम्प्रभुताको संघर्षलाई विजयको शिखरसम्म पुराउँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न हार्दिक अपिल गरेको छ । अखिल...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले वर्गीय मुक्तिविना किसान मुक्तिको अर्को कुनै बाटो नभएको र वर्गीय मुक्तिका लागि समाजवादी क्रान्तिको बाटो नै एकमात्र बाटो भएको दाबी गर्दै जुगेडी किसान संघर्षसहित सम्पूर्ण किसान संघर्षहरूले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा प्रतिबद्ध रहँदै निष्ठापूर्वक निरन्तर लागिरहने बताएको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी नभएकोले ठुलो संख्यामा जनधनको क्षति भएको र दर्दनाक अवस्था भोग्न...बाँकी
काठमाडौँ । नेपालका ७ महत्त्वपूर्ण किसान संघठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनलाई असंवैधानिक एवम् देशलाई प्रतिगमन, तानाशाही र फासीवादतर्फ धकेल्ने कदम कदम भन्दै विरोध जनाएका छन् । आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाली काँग्रेस निकट नेपाल...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठले किसानहरु नेपालको सामाजिक क्रान्तिका आधारभूत वर्ग र क्रान्तिका संवाहक भएको बताउनु भएकोले अब फेरि एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । आज काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको...बाँकी