Tag: #प्रधानमन्त्री केपी शर्मा ओली

मानिसकाे मानसिकता र दृष्टिकोणमा परिर्वतन आउनुपर्ने – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २० गते बुधवार

मानिसकाे मानसिकता र दृष्टिकोणमा परिर्वतन आउनुपर्ने – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सरकार सम्हालिसकेपछि धेरै काम भएको दाबी गर्नुभएकाे छ । काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  कतिपयले कुरा मात्रै गरेर नहुने काम नै गर्नुपर्छ भनेकोतर्फ लक्षित गर्दै सरकारले काम नै गरिरहेको दाबी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे...बाँकी

अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि – प्रधानमन्त्री ओली

काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएकाे छ। मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयाे । उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउने बताउनुभयाे। ‘हामीले...बाँकी

नेपाल व्यापार र लगानीका लागि तत्पर छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १५ गते शुक्रवार

नेपाल व्यापार र लगानीका लागि तत्पर छ – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर रहेको बताउनुभएको छ । शुक्रबार नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएको र नेपाल व्यापार र लगानीका लागि आफै तत्पर रहेको हुनाले लगानीको राम्रो अवसर रहेको बताउनुभएको हो।...बाँकी

फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन सक्दैन – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १० गते आइतवार

फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन सक्दैन – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब राजतन्त्र भनेर हिँडिरहनु आवश्यक नभएको बताउनुभएको छ । आइतवार प्रतिनिधिसभालाई संबोधन गर्दै उहाँले अब नेपालमा प्रतिगमन संभव नभएको बताउनुभएको हो। प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताउँदै जनताले रगत बगाएर...बाँकी

विध्वंसात्मक गतिविधिमाथि नियन्त्रण लगाइएको हो – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

विध्वंसात्मक गतिविधिमाथि नियन्त्रण लगाइएको हो – प्रधानमन्त्री ओली

विराटनगर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गर्नुभएको छ । आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो - 'जुन संस्था विधिवत छैन, यस्तो झुण्डलाई सरकारले चिन्दैन।' प्रधानमन्त्रीले विप्लव...बाँकी

न्युजिल्याण्ड गोलीकाण्डमा मारिएकाहरूप्रति प्रम ओलीद्वारा समवेदना

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २ गते शनिवार

न्युजिल्याण्ड गोलीकाण्डमा मारिएकाहरूप्रति प्रम ओलीद्वारा समवेदना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिवार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी र आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको...बाँकी

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो...बाँकी

नेपालमा अब कुनै पृथकतावादी आन्दोलन छैन – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २६ गते आइतवार

नेपालमा अब कुनै पृथकतावादी आन्दोलन छैन – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताउनुभएको छ । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सरकारको सफलता भएको उहाँले बताउनुभयो। राष्ट्रिय किसान आयोगले आइतबार काठमाडौंमा गरेको खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह...बाँकी

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

काठमाडौ, शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै अध्यक्ष प्रचण्डकाे प्रशंसा गर्नुभएको छ । सिके राउतसँग सरकारले गरेकाे ११ बुुँदे सहमति सार्वजनिक कार्यक्रमलाइ सम्वाेधनका क्रममा उहाँले यस्तो असाधारण निर्णय क्षमता यसअघि कसैसँग नदेखेको बताउनुभयो । अध्यक्ष  प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान...बाँकी

हेलिकोप्टर दुर्घटनाले असह्य पीडा महशुस गरेको छु – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

हेलिकोप्टर दुर्घटनाले असह्य पीडा महशुस गरेको छु – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको जस्तो अत्यन्त पीडा महशुस गरेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले बिहिबार फेसबुक पेजमा संक्षिप्त स्टाटस लेख्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्रीले आफ्नो स्टाटसमा लेख्नुुभएको छ ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रुपमा...बाँकी