आधारभूत सिद्धान्तका दृष्टिले सबै देशका कलाकार्यमा समानता पाइन्छ । तर, रूप र शैलीमा भने भिन्नता हुने गर्दछ । विभिन्न समाजवादी देशहरूका कलामा निहित अन्तर्वस्तु समाजवादी नै हुने गर्दछ । तर हरेक देशको आफ्नै राष्ट्रिय चरित्र हुन्छ । तिनीहरूबिच समानता र भिन्नता, समान पक्ष र निजत्वका आफ्नै विशिष्ट पक्षहरू...बाँकी
प्राक्कथन शोषण, उत्पीडन र साम्राज्यवादरहित विश्वका निम्ति, एउटा यस्तो संसार – जहाँ समाजका वर्गहरूको विभाजनको अन्त्य हुनेछ, त्यस्तो भावी साम्यवादी विश्वका निम्ति लडाइँलाई अघि बढाउन प्रतिबद्ध विश्वभरिका माओवादी क्रान्तिकारीहरूको सन् १९८४ मा भएको केन्द्रीय भेलाले ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) को स्थापना गरेको थियो । हाम्रो आन्दोलन गठन भएदेखि...बाँकी
कमरेड माओले भन्नुभएको थियो - "चार मई आन्दोलनको बेलामा आधुनिक विचारका मानिसहरूले उत्कृष्ट भाषाको विरोध गरेर प्रचलित चीनी भाषाको पक्ष लिए । परम्परागत आडम्बरको विरोध गरेर विज्ञान र जनतन्त्रको पक्ष लिए । यो विल्कुलै सही थियो । त्यो आन्दोलन एक शक्तिशाली र सजीव थियो, प्रगतिशील र क्रान्तिकारी थियो...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान...बाँकी
बैठकका सहभागीहरूः अध्यक्ष माओ त्सेतुङ प्रधानमन्त्री चाउ एन लाई वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयका शिष्टाचार उपप्रमुख तङ वेन–शेङ, भाषा अनुवादक राष्ट्रपति रिचर्ड निक्सन हेनरी ए.किसिन्जर, राष्ट्रिय सुरक्षा मामिलासम्न्धी राष्ट्रपतिका सल्लाहकार विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता) मिति र समयः सोमबार, फेब्रुअरी २१, १९७२, दिनको २:५० देखि ३:५५ बजे...बाँकी
कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी
पुँजीवादलाई समाजवादमा रूपान्तरण गर्ने कार्यलाई राज्य-पुँजीवाद द्वारा सम्पन्न गरिनु पर्दछ । १. विगत तीन दशक जतिमा यस सम्बन्धमा हामीले केही काम गर्यौँ, तर अरु कुराहरूमा अल्झेका हुनाले हामलीले यस क्षेत्रमा मनग्गे काम गर्न सकेनौँ । अब हामीले अझ बढी प्रयास गर्नु पर्दछ । २. हाम्रो अगाडि तीन वर्षभन्दा...बाँकी
मार्क्सवादको तेस्रो र सबैभन्दा उच्चरूपमा विकास भएको माओवाद बारे अध्यक्ष प्रचण्डद्वारा तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय एकता महाधिवेशन २०४९ (१९९१) मा प्रस्तुत भई पारित यो दस्तावेज यतिबेला अति महत्त्वपूर्ण भएकाले “प्रचण्डका छानिएका रचनाहरू भाग २” बाट साभार गरी प्रकाशित गरेका छौँ – सम्पादक । वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र...बाँकी
सन् १९४२ को अगस्ट १५ को साँझ सात बजेपछि अङ्ग्रेज प्रधानमन्त्री विन्स्टन चर्चिल क्रेमलिन प्रवेश गरे । मौसम युद्धको थियो । सोभियत भूमिमा फासिवादी अतिक्रमणकारीहरुका विरुद्ध घमासान युद्ध भइरहेकोले मस्को यसै पनि तनावमा थियो । क्रेमलिनमा सोभियत संघका प्रमुख कमरेड स्टालिनसँगको बैठकपछि चर्चिल फर्किन खोज्दै थिए । स्टालिनले...बाँकी
अध्यक्ष माओले मेइ युआन जूको ‘मे पच्चीस’ नामक ठूलो पोस्टरलाई बीसौँ शताब्दीको साठीको दशकको चिनियाँ पेरिस कम्युन घोषणापत्र भन्नुभएको छ । त्यसको पेरिस कम्युन भन्दा ठूलो महत्त्व राख्छ । यस्ता पोस्टरहरु लेख्न गाह्रो छ । युवक सङ्घका धेरै कार्यकर्ताहरुले आफ्ना पिताहरुका बारेमा यस्ता पोस्टरहरु लेखेका छन् । त्यसमा...बाँकी