Tag: #जनवादी गणतन्त्र चीन

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

क. चियाङ चिङ २०८० असोज २८ गते आइतवार

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्‍यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

श्री पुष्करकुमार अधिकारी २०७८ चैत १२ गते शनिवार

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् । सन् ११९९० मा सोभियत संघको पतन...बाँकी

दुई अधिवेशनमा राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूको सुझाव

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत १० गते मंगलवार

दुई अधिवेशनमा राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूको सुझाव

काठमाडौँ । चीनका दुई अधिवेशन पूरा भयो । चालु वर्षको सरकारी कार्य प्रतिवेदनमा पश्चिमी भाग, जातीय क्षेत्र, सिमाना क्षेत्रको विकासलाई बढाउने विषय धेरैपटक उल्लेख गरिएको छ । दुई अधिवेशनको अवसरमा अल्पसंख्यक जातीय क्षेत्रबाट आएका राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले सिमाना तथा जातीय क्षेत्रको विकासबारे सक्रिय रूपमा सुझाव दिएका...बाँकी

सी चिनफिङ र किम जोङ उन बिच मौखिक सन्देश आदानप्रदान

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ९ गते सोमवार

सी चिनफिङ र किम जोङ उन बिच मौखिक सन्देश आदानप्रदान

काठमाडौँ । महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका विदेश विभागका मन्त्री सुङ थाउले यही मार्च २२ तारिख बेइजिङमा चीनका लागि उत्तर कोरियाली राजदूत ली लुङ नानसँग भेटवार्ता गर्नुभएको छ । राजदूत लीले उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव किम जोङ उनले महासचिव...बाँकी

चीन र अमेरिका बिचको उच्च स्तरीयको रणनीतिक वार्तामा चीनको अडान

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ९ गते सोमवार

चीन र अमेरिका बिचको उच्च स्तरीयको रणनीतिक वार्तामा चीनको अडान

काठमाडौँ । मार्च १८ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम्‌ केन्द्रीय समितिको वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छ, परराष्ट्र मन्त्री वाङ यीले अमेरिकाको एन्कोरेज सहरमा अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कन, राष्ट्रपतिका सुरक्षा मामिला सहायक जेक सुलभ्यानसँग चीन-अमेरिका उच्चस्तरीय रणनीतिक वार्तामा सहभागी हुनुभएको छ...बाँकी

अन्तर्राष्ट्रिय समुदायद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ७ गते शनिवार

अन्तर्राष्ट्रिय समुदायद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता जनवादी गणतन्त्र चीनले आठ वर्षसम्मको प्रयास गरेर निर्धारित समयमा नयाँ युगको गरिबी मुक्ति लक्ष्य पूरा गरेको छ । वर्तमान मापदण्डमा ग्रामीण क्षेत्रको गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको छ । गरिब जिल्लाहरू गरिबीबाट मुक्त भए । करिब दश करोड गरिब...बाँकी

चीनको आर्थिक वृद्धि लक्ष्य ठुलो भए तापनि व्यावहारिक छ:फ्रान्सेली अर्थशास्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत २ गते सोमवार

चीनको आर्थिक वृद्धि लक्ष्य ठुलो भए तापनि व्यावहारिक छ:फ्रान्सेली अर्थशास्त्री

काठमाडौँ । जनवादी गणतन्त्र चीनले गत वर्ष देखिएको नयाँ कोरोना भाइरस महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण गरेको छ । साथै गत वर्ष विश्वमा अर्थतन्त्रको सकारात्मक वृद्धि भएको एउटै मात्र मुलुक पनि चीन हो । त्यसैले सन् २०२१ को चीनको आर्थिक वृद्धि लक्ष्यप्रति अन्तर्राष्ट्रिय समाजको ध्यान केन्द्रित छ । यस...बाँकी

कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार गर्नेछन् – सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २० गते बिहीवार

कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार गर्नेछन् – सी चिनफिङ

काठमाडौँ । जनवादी गणतन्त्र चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख बेइजिङमा सम्पन्न भएको छ। जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो - चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सवको महत्त्वपूर्ण...बाँकी

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन् २०२१ नयाँ वर्षको शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७७ पुस १७ गते शुक्रवार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन् २०२१ नयाँ वर्षको शुभकामना सन्देश

आदरणीय कमरेडहरु, साथीहरू, महिला र सज्जनहरूः नमस्ते!सन् २०२१ को पाइला नजिकिँदै छ । म बेइजिङबाट सबैजनालाई नयाँ वर्षको शुभकामना दिन्छु ! सन् २०२० एक असामान्य वर्ष हो । आकस्मिक आक्रमित कोभिड-१९ महामारीको समक्ष, हामीले जनताको जीवनलाई प्राथमिकतामा राखेर ऐक्यबद्ध भएर महामारी विरुद्धको इतिहास लेखेका छौँ । यसबाट मानव...बाँकी

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनहरूमाथिको भन्सार रद्द

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनहरूमाथिको भन्सार रद्द

काठमाडौँ । जनवादी गणतन्त्र चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरेको छ भने यसबाट द्विपक्षीय व्यापारमा अर्बौं डलरको वृद्धि हुने अपेक्षा गरिएको छ । जनवादी गणतन्त्र चीन र इस्लामिक गणतन्त्र पाकिस्तान बिच भएको एक नयाँ सहमतिअनुसार सो  चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरिएको हो । गत बुधवारदेखि...बाँकी