अग्ला मानिसहरूरूले आफ्नो उचाइको ख्याल गरिरहनु पर्छ कतै पस्ने निर्णय गर्नुअघि प्रवेशद्वारको उचाइ पहिल्यै थाहा पाउनु पर्छ । होचा प्रवेशद्वारहरूबाट अग्लाहरू निर्धक्क टाउको उठाएर पस्न सक्दैनन् प्रवेशद्वारहरूको उचाइको मापन गर्न सकिएन भने अप्रत्याशित – कि टाउको निहुराउन तयार हुनुपर्छ कि टाउको ठोक्काउनु पर्छ वा आफ्नो उचाइ घटाउन तयार...बाँकी
मेरो शरीरमा मेरो पवित्र शरीरमा जन्मैदेखिको असह्य व्यथा छ म कुनै ‘राजा’को छोरा होइन कि सुख सदैव मेरो वरिपरि घुमिरहोस् र फेरि कुनै अप्रिय मान्छेको छोरा पनि होइन सदैव तिरस्कारको पात्र बनिरहूँ म तिनै आमाको सन्तान हुँ जसलाई यो समाजले दासी भन्छ म तिनै बाबाको छोरा हुँ जसलाई...बाँकी