काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको बताउनु भएको छ । पार्टी सचिवालय सदस्यसमेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा विना विभागीय...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले पार्टी निर्णय नमान्ने हो भने क. केपी शर्मा ओलीले पार्टी छोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । २०३९ सालमै तत्कालीन नेकपा (माले)का महासचिव रहनु भएका र नकपा (एमाले)को आठौँ महाधिवेशनमा क. केपी शर्मा ओलीलाई चुनावको...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएकाे छ । पशुपतिनाथ एवं बागमती गङ्गा आरती सेवा समिति नेपालद्वारा शनिवार राजधानीमा आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उहाँले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताउनुभयाे । उहाँले...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मंगलबार डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उनका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिए...बाँकी