आधुनिक युग डान्स बारमा रक सङ्गीत सुनिरहेछ, नयाँ जमाना बिन्दास छ नयाँ युवती लगाएको पाइन्ट भन्दा धेरै भ्वाङ परेका छन् सम्बन्धहरुमा । चोकको दाहिने भागमा खर्पने नेवारहरु छ्न्, जो आफ्नै आदिवासी भुमिलाई उत्तरआधुनिक बन्नबाट जोगार्इ रहेछ्न् । कुकुरहरूको पनि वर्ग छ, मैलो मैलो मान्छेका विरुद्ध छ्न् उनीहरु ।...बाँकी