Tag: #Comrade

यस्तो बेला

क. टि.पि. तिमल्सिना 'रसुवाली कवि' २०७५ असार २१ गते बिहीवार

यस्तो बेला

आधुनिक युग डान्स बारमा रक सङ्गीत सुनिरहेछ, नयाँ जमाना बिन्दास छ नयाँ युवती लगाएको पाइन्ट भन्दा धेरै  भ्वाङ परेका छन् सम्बन्धहरुमा  । चोकको दाहिने भागमा खर्पने नेवारहरु छ्न्, जो आफ्नै आदिवासी भुमिलाई उत्तरआधुनिक बन्नबाट जोगार्इ रहेछ्न् । कुकुरहरूको पनि वर्ग छ, मैलो मैलो मान्छेका विरुद्ध छ्न् उनीहरु ।...बाँकी

कामरेड तिमीलाई अब के गर्ने !

क. सुशान्त पाैडेल २०७४ चैत २७ गते मंगलवार

कामरेड तिमीलाई अब के गर्ने !

चिल्लो शरीर र बैंशालु यौवन त्यागेर भिल्ल भेषमा तिम्रा पछाडि लुखुर लुखुर 'नयाँ समाज बनाउन' हिँडेको म आज थिचिँदैछु तिनै चिल्ला आश्वासनकाे बोझले, परिवारका चिल्ला आवश्यकता अनि समाजको चिल्लो रुपले । भासिँदैछु म आज तिनै चिल्ला सपनाको दलदलमा, मेटाइँदैछु म आज तिनै चिल्ला राता नोटबुकका पानाबाट । तर, मलाई...बाँकी