Tag: #ताइवान

चीनमाथिको अमेरिकी घेराबन्दी र विश्वशान्तिलाई चुनौती

क. लोकनारायण सुबेदी २०७९ साउन १८ गते बुधवार

चीनमाथिको अमेरिकी घेराबन्दी र विश्वशान्तिलाई चुनौती

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाका अध्यक्ष नान्सी पेलोसी को ताइवान यात्राले विश्वका दुई प्रमुख महाशक्तिहरू अमेरिका र चीनबिच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म विश्वको सम्पूर्ण ध्यान युक्रेनमाथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरूले रुसका विरुद्ध मोर्चा खोलिराखेका थिए...बाँकी

चीनले अष्ट्रेलियाका अतिवादी शक्तिहरूको सामना गर्ने योजना बनाउनुपर्छ

हु सिजिन २०७८ वैशाख २५ गते शनिवार

चीनले अष्ट्रेलियाका अतिवादी शक्तिहरूको सामना गर्ने योजना बनाउनुपर्छ

अष्ट्रलियाली बाजहरूको (कुटनीतिक भाषामा युद्धमा जोड दिने कुटनीतिज्ञ वा नेताहरूलाई बाज भनिन्छ) चर्को स्वर वा संकेत हेर्दा ताइवानमा युद्ध भड्केको अवस्थामा अष्ट्रेलियाले अमेरिकी सेनालाई सहयोग गर्ने र युद्धमा भाग लिने देखिएको र अष्ट्रेलियाली सञ्चार माध्यमहरूले त्यस्तो भावनालाई सक्रियतापूर्वक बढावा दिइरहेको सन्दर्भमा, म चीनलाई दुई-भूमि बिचको परस्पर सम्बन्धमा सैन्य...बाँकी

चीनलक्षित ‘प्यासिफिक नेटो’ को अवधारणा अमेरिकी स्वार्थको वल्फप्याक रणनीति हो

सोङ जोङफिङ २०७७ फागुन २९ गते शनिवार

चीनलक्षित ‘प्यासिफिक नेटो’ को अवधारणा अमेरिकी स्वार्थको वल्फप्याक रणनीति हो

आइतबार ‘द नेसनल इन्ट्रेष्ट’ म्यागाजिनले ‘ प्यासिफिक नेटो (प्रशान्त क्षेत्रीय उत्तर एटलान्टिक सन्धि संगठन)’ चीनलाई सामना गर्ने एक मात्रै बाटो भएको पैरवीसहित एउटा लेख प्रकाशित गर्‍यो । त्यसमा भनिएको थियो, “निश्चित रुपमा अमेरिकी, जापानी, अष्ट्रेलियन र भारतीय संयुक्त सैन्यशक्तिले संख्याको दृष्टि र समन्वयात्मक वायु तथा जल अभ्यासहरुको माध्यमबाट...बाँकी