Tag: #पारिजात

नैकापे सर्किनी

पारिजात २०८१ चैत ३१ गते आइतवार

नैकापे सर्किनी

यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा - कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरुभूमिको दुष्कर यात्राजस्तो जीवन, अझ त्योभन्दा कठिन। मरुभूमिमा त कमभन्दा कम कतै 'ओएसिस' हुन्छ भन्ने आशा हुन्छ, यहाँ त्यो पनि छैन। नैकापे सर्किनीको निम्ति जीवन खालि बाँच्दै जानु,...बाँकी

देउसी र पारिजात

भरत पोखरेल २०७८ कात्तिक २० गते शनिवार

देउसी र पारिजात

२०३९ सालमा हामी विद्यार्थी छँदा विराटनगरमा हामीले तिहारमा देउसी खेलेका थियौँ । अखिल छैठौँ नेकपा (चौथो महाधिवेशन) सँग आबद्ध थियो र अखिल पाँचौँ नेकपा (माले) सँग आबद्ध । अखिल पाँचौँ जनवादी र अखिल छैठौँ जनतान्त्रिक देउसी खेल्थ्यौँ । जनवादी र जनतान्त्रिक शब्दमा हामी निरर्थक बहस गर्थ्यौं । दुवै...बाँकी

साहित्यकार पारिजात स्मृति सभा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २८ गते शनिवार

साहित्यकार पारिजात स्मृति सभा सम्पन्न

काठमाडौँ । नेपाली साहित्यका एक जाज्वल्यमान नक्षत्र तथा महान साहित्यकार पारिजातको स्मृति सभा सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा नेपाल पर्यटन विकास बोर्डको सभाहलमा नेपालका लब्ध प्रतिष्ठित साहित्यकार, लेखक, कवि, कलाकार, साहित्य अनुरागी, विश्लेषक, अनुसन्धानकर्ता तथा राजनैतिक व्यक्तित्वहरूको व्यापक उपस्थितिमा पारिजातको स्मृति सभा सम्पन्न भएको हो...बाँकी