यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा - कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरुभूमिको दुष्कर यात्राजस्तो जीवन, अझ त्योभन्दा कठिन। मरुभूमिमा त कमभन्दा कम कतै 'ओएसिस' हुन्छ भन्ने आशा हुन्छ, यहाँ त्यो पनि छैन। नैकापे सर्किनीको निम्ति जीवन खालि बाँच्दै जानु,...बाँकी
महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी
"चार महिना भयो भोकै छु ?" "भोकले मेरो पनि बेहाल छ ?" "म पनि भोकै छु । खाना कसैले पनि ल्याइदिएन ?" तीन जना भगवानको पीडाको आवाज हो यो । भोकको समस्याको खोजी गर्न र समस्या समाधान गर्न भनेर अयोध्यामा भगवानहरूको महासम्मेलन आयोजना भयो । महासम्मेलनमा गहिरो विचार...बाँकी
कुनै बेला एक ठाउँमा दुईवटा उँट थिए । उनीहरु एक-आपसमा भाइ भन्दथे । उनी दुई भए पनि बस्नलाई एउटा मात्र अट्ने टहरो थियो पानी पर्यो भने एउटा बाहिर भिज्नुपर्ने र अर्को टहराभित्र । कुनै हिउँदमा लगातार पानी पर्यो र चिसो बढ्यो । अनि बाहिर भएको उँटले भनेछ, "भाइ...बाँकी
मेराे सात वर्षे छोरो । जाे कक्षामा सँधै अब्बल दर्जामा उत्तीर्ण हुने गर्दथ्यो । यसपालि पनि उपल्लो कक्षामा भर्ना हुन पायो । हिजो मात्रै तलब आएको, मैले उसलाई नयाँ स्कुल पाेशाक अनि जुत्ता किन्न बजार लिएर गएँ । "पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक वर्ष भइहाल्छ नि ?"...बाँकी