बुवा सुँक्क सुँक्क गर्दै रुदै हुनुहुन्थ्यो । मलाई उमेर घर्की सक्नुभएको मान्छे यसरी किन रुनु भयो भनेर अचम्म लागेको थियो । मैले सोधे “किन रुनु भयो ? के अप्ठयारो पर्यो ?” उहाँको बोली फुट्न सकेन । एकछिनपछि मन सम्हाल्दै भन्नुभयो “एउटा हुँदोखादो देशभक्त तारा, नेपाली राजनीतिको आकाशबाट झर्यो...बाँकी
काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाउने भएकाे छ । वि.सं २०५० जेठ...बाँकी
युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकमा राजनीतिक ध्रुवीकरणलाई पनि नयाँ चरणमा पुर्याएर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्झनामा पहिलोपटक श्रदाञ्जली समारोह हुँदै छ। यो आफैँमा धेरै अर्थपूर्ण र गुणात्मक छ भन्ने ठान्छु। आजकै दिन २४ वर्षपहिले जनविद्रोह अगाडि बढ्यो। राणाशाहीविरोधी आन्दोलनदेखि विभिन्न...बाँकी