Tag: #मिगेल डियाज-केनेल

कोभिड-१९ महामारीको नयाँ लहरलाई रोक्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली हो – राष्ट्रपति मिगेल डियाज-केनेल

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ३० गते शुक्रवार

कोभिड-१९ महामारीको नयाँ लहरलाई रोक्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली हो – राष्ट्रपति मिगेल डियाज-केनेल

हवाना, अगस्ट १३ । क्युबाका राष्ट्रपति मिगेल डियाज-केनेलले कोभिड-१९ महामारीको नयाँ लहरलाई नियन्त्रण गर्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली भएको बताउनुभएको छ । क्युबाली क्रान्तिका महानायक क. फिडेल क्यास्ट्रोको ९४औँ जन्मजयन्तीको उपलक्ष्यमा राष्ट्रपति डियाज-केनेलले सार्स-कोभी-२ कोरोना भाइरस नियन्त्रणमा अहिले प्राप्त सफलता फिडेल क्यास्ट्रोले सुरू गरेका कामहरूको...बाँकी

जनप्रिय नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री निर्वाचित (तस्वीरमा संसदको झलक)

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ७ गते सोमवार

जनप्रिय नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री निर्वाचित (तस्वीरमा संसदको झलक)

काठमाडौँ । जनप्रिय क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज समाजवादी गणतन्त्र क्युबाको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार  त्यहाँको संसदको बैठकमा  म्यानुएल मर्रेरो क्रुजलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभयो र उहाँको प्रस्ताव त्यहाँको १९औँ संसदको चौथो नियमित सत्रबाट सर्वसम्मतिले पारित भएपछि मरेर्रो क्रुज...बाँकी