काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी
लेलिन बाजे ! हाम्ले नि कोशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्राझैँ समाजवादको अझ एक हात अगाडि बढेर समृद्ध समाजवादको गीद् गाएकै छम् । बाजेलाई ख्याल होस् तिम्राझैँ यो पछौटे शताब्दी होइन । बरू यो त समृद्धिको शताब्दी, संसदबाटै खास्सा समाजवाद आउने शताब्दी । पुँजीवादीहरूसँग साम्राज्यवादीहरूसँग पनि...बाँकी