यतिबेला सम्पूर्ण विश्व कोरोना महामारी व्याधिसँग संघर्ष गरिरहेको छ । बितेको ७३ वर्षदेखि चल्दै आएको इजरायल - प्यालेस्टाइन बिचको विवाद सुल्झिएको छैन । पश्चिम एसियाको यो क्षेत्र एउटा तातो युद्ध क्षेत्रकोरूपमा रहँदै आएको छ । यद्यपि यताका केही वर्षहरूमा इजरायल र त्यस क्षेत्रका अरब देशहरूका बिच कुनै युद्ध...बाँकी
मानव जीवनका आधारभूत आवश्यकता अन्न र पानी हुन् । घर, वस्त्र आदि त्यसपछिका आवश्यकता हुन् । अन्न नै प्रथम कुरा हो । कृषि भनेको पनि मूलतः त्यही अन्न उत्पादनको व्यवस्था हो । प्रष्ट छ, समुन्नत कृषिले नै भरपेट अन्नको प्रत्याभूति दिन्छ । हाम्रा पुराना वैदिक शास्त्रहरू पनि अन्न...बाँकी
मानव समाजको इतिहास निरन्तर विकल्पको खोजीको इतिहास हो । मनिस र मानव समाजले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । जुन विकल्पहरू मानव समाजका लागि उपयोगी हुन्छन्, ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन्, ती परिवर्तन हुन्छन्, गरिन्छन् । अवलम्बन गरिएका विकल्पहरूको पनि सान्दर्भिकता सकिएपछि या त ती परिमार्जित...बाँकी
मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल मार्क्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन । त्यसो भए खास अर्थमा मजदुर...बाँकी
नेपालको इतिहासको एउटा विडम्बना नै छ । अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलन २००७ साल, २०४६ साल र २०६३ सालको निकै दूरगामी महत्त्वका आन्दोलनहरूको समान राजनीतिक नेतृत्वले गर्न सकेको पटक्कै देखिएन । आन्दोलन सफल हुने तर तिनले दिएको दिशानिर्देशअनुसार देशले सार्थक अग्रगति नलिने जुन अन्तरविरोध विकसित हुँदै आएको छ,...बाँकी
सबैलाई थाहा भएकै कुरा हो कि झण्डै डेढ दशकको विसंगतिपूर्ण उतारचढावपछि एक थान संविधान त आयो तर संविधान सभाको गरिमा र गौरवलाई खुइल्याएर यसप्रति नै वितृष्णा जाग्ने गरी त्यहाँ पुगेका राजनीतिक दलहरुले दुई-दुई पटक यसको हुर्मत लिएपछि अवाञ्छित द्वन्द्व र दमनको श्रृंखलाका बिच संविधान सभाबाट वर्तमान संविधानको घोषणा...बाँकी
हुन त कार्ल मार्क्स ६५ वर्ष मात्र बाँचे । सन् १८१८ मा जन्मेका मार्क्सको सन् १८८३ मार्च १४ मै देहावसान भयो । तर उनी मेरर पनि बाँचेका छन् र श्रमजीवी जनताको मुक्ति र प्रगति नभएसम्म उनी जीवन्तरूपमा सधैँ स्मरणमा रहिरहने छन् । विश्व मानवताको मुक्ति र प्रगतिको निम्ति...बाँकी
महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । पछिका वर्षहरुमा ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार गरियो र...बाँकी
जनतन्त्रलाई मानिसको वैधता जनतान्त्रिक प्रक्रियामा उनीहरु सहभागी भएर आफ्नो जीवन अझ राम्रो बनाउन सक्तछन् भन्ने विश्वासबाट प्राप्त हुन्छ । उनीहरुको यो विश्वास झुटो सावित हुन र केवल एउटा भ्रान्ति मात्रपनि ठहरिन सक्तछ । तर जब यो भ्रान्ति समाप्त हुन्छ, वास्तविकताको पोल खुल्छ । त्यतिबेला जनतन्त्रबाट मानिसहरुको भरोसा हट्न...बाँकी
आजको विश्वमा बेलायतमा १८औँ शताब्दीको उत्तरार्द्धमा अनेक अभूतपूर्व परिवर्तनहरू भए, जसबाट आधुनिक आर्थिक समृद्धिको आरम्भ भयो । तर वर्षौंपछि मात्र त्यसलाई औद्योगिक क्रान्ति संंज्ञा दिइएको थियो । त्यो नाम दिने काम अर्नाल्ड टायन्बी (१८५२–८३०) ले गरेका थिए । ती व्यक्तित्व यसै नामबाट चर्चित एकजना इतिहासकारका काका थिए ।...बाँकी