काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) अस्कल क्याम्पस इकाई समितिले साताव्यापी खेलकुद कार्यक्रम गरी सहिद सप्ताह मनाएको छ । महान् जनयुद्धका अमर सहिदहरुको सम्झनामा खेलकुद सप्ताह आयोजना गरिएको इकाई अध्यक्ष खेम सिंह (समर) ले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिनुभयो । खेलकुद प्रतियोगितामा भलिबल छात्रतर्फ र छात्रातर्फ, फुटबल, क्रिकेट, बास्केटबल, हाजिरी...बाँकी
‘क्रान्तिका सबै पुराना बाटाहरु साम्राज्यवादी र प्रतिकृयावादीहरुले ‘ब्लक’ गरिसकेका छन् । नेपाली क्रान्तिलाई विजयसम्म पुर्याउन क्रान्तिको नयाँ ‘ट्रयाक’ खोल्न जरुरी छ ।’ २०६४ सालको साउन २३ गतेदेखि बालाजुमा शुरु भएको पार्टीको पाँचौ विस्तारित बैठक सम्पन्न भएको केही दिन मात्र भएको थियो । तत्कालीन मेची ब्यूरोको प्रतिनिधित्त्व गर्दै त्यस...बाँकी
उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे उनीहरु बाँची रहेको समाज अन्यायपूर्ण छ जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शिर्षमा निरंकुश राजतन्त्र छ । अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड...बाँकी
क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते । उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो । महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र...बाँकी
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले 'शहीद सप्ताह'को शुभारम्भ गर्दै महान जनयुद्धका प्रथम शहीद क. दिलबहादुर रम्तेलसहित जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरुको स्मरण गरिएको हो । नेकपाको जिल्ला पार्टी कार्यालय कुश्मामा आज महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन एक कार्यक्रमको आयोजना गरी उहाँको साथै...बाँकी
नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण गरिएपछि तत्कालीन राजतन्त्रात्मक बहुदलीय सत्ताका पृष्ठपोषकहरुबाट देशैभर खोजतलास,अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाएको थियो । गोर्खा-सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ...बाँकी