काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ। बिहीबार चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे धारणा राख्नुभएकाे...बाँकी
क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते । उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो । महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र...बाँकी
संघीय लोकतान्त्रिक गणतन्त्र, यसलाई हामीले समावेशी भनेर पनि परिभाषित गर्ने गरिएको छ । यति समावेशी प्रकृतिको लोकतान्त्रिक प्रणाली कमै देख्न पाइन्छ दुनियाँमा । हाम्रो त्यस्तो समावेशी प्रकारको गणतन्त्रलाई हामीले संस्थागत गर्दैछौँ । अर्को कुरा, हामीले लोकतन्त्रको प्रतिफललाई गाँउ–गाँउ, नगर–नगर स्तरको तहसम्म पुर्याउने र त्यो संरचना मार्फत जनताको गाँउ...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एकता प्रकृया छिट्टै टुंग्याएर नयाँ अभियानको थालनी गर्ने बताउनु भएको छ । जनवर्गीय संगठनहरुको एकता प्रक्रिया ढिलो भएको कुरा स्वीकार गर्दै अध्यक्ष प्रचण्डले काठमाडौँ फर्के लगत्तै कार्यदलको रिपोर्ट लिने र बाँकी कुरा अगाडि बढाउने बताउनुभयो । पार्टी कामको सिलसिलामा चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष...बाँकी
१. नोवेल पुरस्कार - पृष्ठभूमिः नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन...बाँकी
देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी