चिकित्साशास्त्रका विद्यार्थीको तत्त्व मीमांसा आत्मा-सात्मा छँदै थिएन कहिल्यै मैमत्त सदा अनुभव नगरीकन, कहिले पनि, कहिले उसको तुच्छ स्वैरकाल्पनिक छ आत्मा पेटमा त खोज्नै सकिन्न उसलाई र, यदि कसैले सत्यसिद्ध नै गरिदिए त्यसलाई अण्ट-सन्ट छूमन्तर गरीदिन्छ गोलीले पनि त्यसलाई फेरि देखिन आउनेछन् आत्माहरु प्रष्फुटित भइरहेको एउटा अन्तहीन प्रवाहमा ।...बाँकी
पेम्पा तामाङ सरको 'मार्क्सवाद र उत्तराधुनिकतावाद' पढेपछि अनुभूतिमा उब्जेका मन्तव्य एवं केही विचारलाई यहाँ प्रस्तुत गर्न चाहन्छु । पहिलो, उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ, उन्मुक्त बजारको विचार दिन्छ । स्पष्ट बुझाइ सहितको प्रष्ट भनाइ । दोस्रो, उत्तरआधुनिकतावाद राजनैतिक व्यावस्था होइन, यो एक विचार मात्र हो । ठिक हो ।...बाँकी