स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने...बाँकी
सामान्यतया सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम...बाँकी
सहकारीः एक परिचय सहकारी आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक सांस्कृतिक एवं पर्यावरणय आवश्यकता परिपूर्ति गर्न निश्चित वर्ग समुदायमा आधारित सदस्य केन्द्रित सामुहिक ब्यावसायीक संस्था हो । “सहकारी समाजिक उत्पिडनवाट मुक्ति दिलाउने एक साधन हो । ” त्यस्तै अर्थशास्त्रीको भाषामा “सहकारी बिचौलियाको सोषण वाट मुक्ति पाउने एक उपाय हो।” व्यवसायीकको...बाँकी