आँपको फेदमा भारी बिसाएर साँझहरु अध्यारोलाई बैँस बेच्छन् पृथ्वीको गोलाकार घेराको मसिनो बिन्दुमा अडकिएको बस्ती छानो चुहाउँदै बर्खा भएर रुन्छ हिउँद भएर सितको थोपा थोपामा चुहिन्छ नुनिलो आशुँले परेला भिजाएर आन्दोलन भएर सडकभरी फैलिन्छ । चुनावको मुखमा नयाँ युगको नारा लगाउँदै गोमन साँपहरु पस्छन् बस्तीमा भातको पीडा बल्झिरहने...बाँकी