Tag: #Communist Unity

कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाईः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज २१ गते आइतवार

कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाईः अध्यक्ष प्रचण्ड

गोरखा, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताउनु भएको छ । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन् ।”...बाँकी

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २८ गते बुधवार

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी