Tag: #Debendra Koirala

हाँस्न सकिएन यो निर्जन शहरमा

क. देवेन्द्र काेइराला २०७५ साउन १८ गते शुक्रवार

हाँस्न सकिएन यो निर्जन शहरमा

पहिला, पाठापाठी कान्लाबाट उफ्रेर तल्लो गरामा हाम्फाल्दा हाँसिन्थ्यो, भाउजुले बोकेको पानीको गाग्री बाङ्गो हुँदा पनि हाँसिन्थ्यो, दाइले लगाएको खेतको आली भत्किँदा पनि हाँसिन्थ्यो, पाडोले माउको दुध चुसेको हेरेर पनि हाँसिन्थ्यो, गार्इले पाउर मारेको हेरेर पनि हाँसिन्थ्यो, हलीले जोत्दा दिनभर गोरूलार्इ हप्काएको सुनेर पनि हाँसिन्थ्यो, चिबेले कागलार्इ लखेट्दा पनि...बाँकी