Tag: #Left Unification

एकताका लागि त्याग गर

क. डि.बि. कार्की (डोबका घृतकौशिक) २०७४ पुस २५ गते मंगलवार

एकताका लागि त्याग गर

बैँस त्याग्यौ किन, घर छाडी भाग्यौ पढाइ छाडी किन, राजनीतिमा लाग्यौ ? मरेर जाने चोला, बुझेर जब त्याग गर्यौ सत्ता र शक्तिको आडमा, किन आज झर्यौ ? कम्युनिस्ट एकता गर, पार्टी दुई वामको भोगी सक्यौ तिमीले, सबै पद नामको । अब के छ गर्नु नगर्नु, सके जति गर्यौ,...बाँकी