Tag: #Life History

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ जेठ ७ गते सोमवार

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो ।  स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत २४ गते शनिवार

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय...बाँकी