सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी
भ्लादिमिर इल्यिच लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, लेनिनवादका प्रवर्तक र सिद्धान्तकार एवम् मार्क्सवादका ब्याख्याता र प्रयोगकर्ता हुनुहुन्छ । महान् लेनिनको जन्म सन् १८७० अप्रिल २२ तारिखका दिन सिम्व्रिस्क हालको उल्यानोभस्क शहरमा भएको थियो । यो शहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ । यहीँ नै भ्लादिमिर इल्यिच...बाँकी
हामीले यो वर्ष दुई वटा विश्व घटनाका शताब्दीको स्मृति गर्दैछौँ । आजभन्दा ५ दिन अघिमात्र महान् अक्टोबर समाजवादी क्रान्तिकाे सय वर्ष मनायौँ । आज ११ नोभेम्बर । प्रथम विश्वयुद्ध समाप्त भएको दिन । सन् १९१४ जुलाई १९ मा जर्मनीले रुसमा हमला गरेपछि सुरु भएको यो युद्धले महायुद्धको रूप...बाँकी
विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो । स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी
वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी