Tag: #Biography

चीनमा मार्क्सको जीवनीमा आधारित एनिमेटेड भिडियो प्रशारणमा आउने

ग्लोबल टाइम्सका लागि झाङ हान २०७५ पुस १४ गते शनिवार

चीनमा मार्क्सको जीवनीमा आधारित एनिमेटेड भिडियो प्रशारणमा आउने

चीनको एक चर्चित भिडियो साइटले छिट्टै “द लिडर” नामक एनिमिटेड भिडियो मार्फत शताब्दी पुरुष कार्ल मार्क्सको जीवनकथा प्रशारण गर्ने भएको छ । बिलिबिलि नामक भिडियो साइटका अनुसार उक्त एनिमेटेड श्रृङखलाले मार्क्स र उनकी श्रीमती जेनीबीचको भेटघाट र प्रेम सम्बन्ध, मार्क्स र एङगेल्स बीचको घनिष्ठ मित्रता इत्यादि विषय समेटेको...बाँकी

माओत्सेतुङकाे संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ पुस १० गते मंगलवार

माओत्सेतुङकाे संक्षिप्त जीवनी

माओत्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता हुनुहुन्छ । उहाँको नेतृत्त्वमा नै चीनमा नयाँ जनवादको स्थापना भएको थियो । माओत्सेतुङबिना विश्व कम्युनिष्ट आन्दोलन नै अपुरो हुन्छ । उनै माओत्सेतुङको जीवनबारे यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । माओत्सेतुङको जन्म सन् १८९३ मा चिनियाँ बर्षको एघारौँ महिनाको १९ सौँ दिनमा...बाँकी

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

लेफ्ट रिभ्यु अनलाइन डेस्क २०७५ मंसिर ४ गते मंगलवार

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

(क) बाल्य कालः साकार दाहाल (क. प्रकाश दाहाल) को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु...बाँकी

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत २४ गते शनिवार

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय...बाँकी