Tag: #माधवकुमार नेपाल

ओलीलाई विश्वासको मत दिनु राष्ट्र, जनता र लोकतन्त्रका लागि उचित थिएन

क. माधवकुमार नेपाल २०७८ वैशाख २७ गते सोमवार

ओलीलाई विश्वासको मत दिनु राष्ट्र, जनता र लोकतन्त्रका लागि उचित थिएन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौँ राष्ट्रिय महाधिवेशनको निर्णयअनुसार अघि बढाउने हाम्रो प्रयास पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कारण सफल हुन सकेन । उहाँले प्रतिनिधि सभामा विश्वासको मत लिनु पूर्व समेत हिजो मात्र प्रेस वक्तव्य मार्फत अहंकार, गुटगत र पार्टी एकताविरोधी...बाँकी

कमरेड माधवकुमार नेपालबारे मेरो अनुभूति

क. मोहम्मद जाकिर हुसैन २०७७ चैत २ गते सोमवार

कमरेड माधवकुमार नेपालबारे मेरो अनुभूति

माथिको तस्वीरमा भएको मान्छेसँग जीवनमा २०-२५ पटक भेटेको छु । जतिपटक भेटेको छु नयाँ परिचय दिएको छु । उहाँको दिमागमा म बस्न नसकेको मान्छे हो । अनि, एमाले-माओवादी एकतापछि म उहाँलाई भेट्न कहिल्यै गइन । (नेता भेट्न जाने मेरो बानी नभएर) । तर, आज नेपाली राजनीतिमा "विचरा" को...बाँकी

कृषि, पर्यटन र जलस्रोत मुलुकको समृद्धिका मेरुदण्ड – पूर्व प्रधानमन्त्री नेपाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १९ गते शनिवार

कृषि, पर्यटन र जलस्रोत मुलुकको समृद्धिका मेरुदण्ड – पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता क. माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पर्यटन र जलस्रोत मेरुदण्ड भएको बताउनु भएको छ । नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको अनुभव आदान-प्रदान कार्यक्रममा उहाँले भन्नुभयो, ‘मुलुकको...बाँकी