काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको पार्टी एकताबारे विभिन्न आशंका व्यक्त भइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डपथ अपनाउने निर्णय गरेका छन् । अध्यक्ष ओलीले अब आफ्ना नियमित राजनीतिक भेटघाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा मात्रै गर्ने निर्णय गरेका...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको...बाँकी
काठमाडौँ । संविधान कार्यान्वयनको आधारभूत प्रस्थानविन्दूका रुपमा हेरिएको संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचन संभव भएपछि मुलुकको राजनीतिले नयाँ मोड लिँदैछ । बामपन्थी तथा कम्युनिस्ट पार्टीहरुको बिचमा पार्टी एकता, स्थिर सरकार र समृद्धिका नाराहरु लिएर तालमेल गर्दै निर्वाचनमा होमिएको बामगठबन्धनले निर्वाचनमा अत्यधिक सफलता हासिल गरेपछि आगामी कार्ययोजनाका...बाँकी