Tag: #KP Oli

दुई अध्यक्ष मिलेर संसारकै नमुना तरिकाले काम गरेका छौँः प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १ गते आइतवार

दुई अध्यक्ष मिलेर संसारकै नमुना तरिकाले काम गरेका छौँः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमुना तरिकाले काम गरेको बताएका छन् । तत्कालीन एमालेनिकट पेसागत प्रगतिशील कानुन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसाेसिएसनबीच एकीकरण गरी आज नेपाल कानुन...बाँकी

एमाले-माओवादी एकताकाे तयारी (समय सूचिसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ३ गते बिहीवार

एमाले-माओवादी एकताकाे तयारी (समय सूचिसहित)

काठमाडौं। नेपाली कम्युनिस्ट अान्दाेलनकाे टुट, फुट र विभाजनकाे श्रृंखलालार्इ अन्त्य गर्ने संकल्पका साथ मुलुककाे राजनीतिक इतिहासमा अाजसम्मकै सबैभन्दा ठूलाे र बहुप्रतिक्षित पार्टी एकता नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)काे बिचमा अाज सम्पन्न हुन लागिरहेकाे छ । वि.सं. २००६ सालमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादसम्म पुग्ने लक्ष्य बाेकेर...बाँकी

हामीलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् – प्रवासी नेपाली कम्युनिस्टहरू

अार. बि. खड्का, नयाँ दिल्ली २०७४ चैत २८ गते बुधवार

हामीलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् – प्रवासी नेपाली कम्युनिस्टहरू

नयाँ  दिल्ली । भारत प्रवासमा संगठित रहेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) सँग अावद्ध प्रवासी नेपालीहरूले पार्टी एकीकरणकाे प्रक्रियालार्इ हार्दिक स्वागत गर्दै प्रवासीहरूलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् भन्ने माग गरेका छन् । नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा अाेलीलार्इ भारत भ्रमणमा रहेकाे...बाँकी

प्रचण्ड-ओली वार्ता सकियो

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १४ गते आइतवार

प्रचण्ड-ओली वार्ता सकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ । आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ । आजको...बाँकी

प्रचण्ड र ओली बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

प्रचण्ड र ओली बिच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको...बाँकी

चुनाव सार्ने सबै प्रयासहरु असफल – एमाले अध्यक्ष ओली

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

चुनाव सार्ने सबै प्रयासहरु असफल – एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाका चुनाव सार्ने सबै प्रयासहरु असफल भएको दाबी गरेका छन् । भक्तपुर जिल्लाको क्षेत्र नं. २ को बालकोटबाट मत प्रदान गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसंभव प्रयत्न गरेको...बाँकी

आक्रामक बने ओली–प्रचण्ड : देउवा सरकारका निर्णय उल्ट्याउने चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २ गते शनिवार

आक्रामक बने ओली–प्रचण्ड : देउवा सरकारका निर्णय उल्ट्याउने चेतावनी

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त रूपमै शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेस पार्टीप्रति तीव्र आक्रोश पोखेका छन् । वाम गठबन्धनले वर्तमान सरकार कामचलाउ मात्रै भएको भन्दै देउवा सरकारले मनपरि सरुवा बढुवाका आथै अनावश्यक निर्णय गर्ने हालको शैली कायमै राखे आसन्न चुनावलगत्तै बन्ने कम्युनिस्ट...बाँकी