Tag: #Namuna Gaun

सम्पन्नता झल्कने नमूना गाऊँ

शिव अधिकारी २०७५ मंसिर १० गते सोमवार

सम्पन्नता झल्कने नमूना गाऊँ

पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने हावामा घर बन्छ स्वर्गसरीको संसार मै झल्किने । चम्केको बिजुली सँधै बलिरहने प्रकाश बन्ने भयो कालो रात्रि दिवार बन्दछ भने दरवार आफै बन्यो ।। छाना चम्चम चम्कँदैछ निलिमा आँखाहरु लाखन झुल्यो जुन भने पुग्यो धरतीमा तारा उनी लाउन । ठण्डी...बाँकी