Tag: #PM KP Sharma Oli

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २७ गते शुक्रवार

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताउनुभएको छ । २९७ औं पृथ्वी जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिनुभएको छ । “उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले...बाँकी

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो । पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे समेत नेताहरुले आफ्नो धारणा राखेका छन् । मार्क्सवाद,...बाँकी

देश निर्माणमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण : प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ५ गते बिहीवार

देश निर्माणमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण : प्रम ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको बताउनुभएको छ । “देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका...बाँकी

प्रधानमन्त्री अोलीद्वारा तुलाधारको निधनमा शोक व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १९ गते सोमवार

प्रधानमन्त्री अोलीद्वारा तुलाधारको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधारको निधनमा शोक व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले तुलाधार पत्नी नीलशोभा तुलाधारलाई आइतबार शोक सन्देश पठाउँदै कठीन परिस्थितिदेखिका आफ्ना मित्रको निधनले मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्रीले तानाशाहीविरुद्धको संघर्षका क्रममा तुलाधारसँग बिताएका क्षणहरुकोसमेत स्मरण गर्नुभएको छ ।...बाँकी