काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष तथा संगठग विभाग प्रमुख क. गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो । नेकपाका...बाँकी
काठमाडौँ । बहुचर्चित राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उठाएका सबै उम्मेदवारहरू विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रियसभा सदस्यको अन्तिम मत परिणाम आजै सार्वजनिक भएको हो । रिक्त हुन लागेका १८ जना राष्ट्रिय सभाका सदस्यहरूका लागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...बाँकी
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गर्नुभएको छ । पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ‘समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ । प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औँ स्थापना दिवसमा आइएनजिओ ले मुलुकमा विकास गर्न नसक्ने उल्लेख गर्नुभयो । ‘आइएनजिओ ले राष्ट्रियता र विकासमा योगदान गर्न सक्दैनन्’...बाँकी
काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोर्खाहरुले लडिरहेको समानता प्राप्तीको लडाई नेपालको राष्ट्रिय स्वाभिमान र सार्बभौमसत्तासँग जोडिएको लडाई भएको बताउनुभएकाे छ । बाहिरबाट हेर्दा केवल गोर्खाहरुको व्यक्तिगत हक अधिकारको लडाई जस्तो देखिएपनि यो देशकै समस्या भएको उहाँले बताउनुभयाे ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो । पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे समेत नेताहरुले आफ्नो धारणा राखेका छन् । मार्क्सवाद,...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी
गोरखा । राष्ट्रिय मात्रै नभै अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभामा तीब्र र रोचक प्रतिस्पर्धाको बिचबाट अन्ततोगोत्वा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (पीएचडी) ले विजय हात पारेका छन् । उनले ३१ हजार ९०७ मत प्राप्त गर्दै...बाँकी
चितवन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पीएचडीले फेसबुकमा स्टाटस अपडेट गर्दै पराजयका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशित गरेका छन् । गोरखा क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभा सदस्यका लागि पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशसँग...बाँकी