Tag: #Communist Party of Nepal

नेकपा (विप्लव समूह) का सबल तथा दुर्बल पक्षहरु

क. मोहन वैद्य 'किरण' २०७५ माघ ८ गते मंगलवार

नेकपा (विप्लव समूह) का सबल तथा दुर्बल पक्षहरु

१. विषय प्रवेश २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको...बाँकी

नेकपाको स्थायी कमिटी बैठकमा क. हरिबोल गजुरेलले पेश गरेको पुरक प्रस्ताव (पूर्ण पाठ)

क. हरिबोल गजुरेल २०७५ पुस २३ गते सोमवार

नेकपाको स्थायी कमिटी बैठकमा क. हरिबोल गजुरेलले पेश गरेको पुरक प्रस्ताव (पूर्ण पाठ)

सर्वप्रथम, नेतृत्वले व्यवस्थित ढंगले प्रस्ताव प्रस्तुत गरेर पार्टीलाई सकारात्मक दिशातिर लान गरेको प्रयास सह्रानीय छ । यो प्रस्तावको मूल स्पिरिट सही छ तर पार्टी र सरकारका कामका सबल पक्ष अगाडि सार्दा जनताको मन जित्ने ढंगले प्रस्तुत हुन जरुरी छ । नयाँ संविधान निर्माण र निर्वाचनको परिणामपछि जनअपेक्षा ह्वात्तै...बाँकी

नेकपाको स्थायी कमिटी बैठकमा क. वामदेव गौतमद्वारा प्रस्तुत फरक मतसहितको प्रस्ताव (पूर्ण पाठ)

क. वामदेव गौतम २०७५ पुस २२ गते आइतवार

नेकपाको स्थायी कमिटी बैठकमा क. वामदेव गौतमद्वारा प्रस्तुत फरक मतसहितको प्रस्ताव (पूर्ण पाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पश्चात सचिवालय सदस्य वामदेव गौतमाबाट फरक मतसहितको प्रतिवेदन  पेश भएको छ । प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् (१) दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिस्ट आन्दोलन मुलतः एकीकृत भएको...बाँकी

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो । पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे समेत नेताहरुले आफ्नो धारणा राखेका छन् । मार्क्सवाद,...बाँकी

आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन सक्दैन – क. प्रकाश

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन सक्दैन – क. प्रकाश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले नेकपाका नेताहहरूमा पुँजीवादी नैतिकता पनि ह्रास हुँदै गएकाे बताउनु भएको छ । नेकपाकाे स्थायी समिति बैठकमा आफ्नाे धारणा राख्दै उहाँले आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन नसक्ने बताउनु भयो । नाम नलिईकन तर स्थायी समितिका अर्का सदस्य क....बाँकी

संसदवादी गलगाँण कि अग्रगमनकारी प्रतिवेदन

क. ओम केसी 'प्रयत्न' २०७५ पुस ७ गते शनिवार

संसदवादी गलगाँण कि अग्रगमनकारी प्रतिवेदन

यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक चलिरहेको सुनिएको छ । समामाजिक सञ्जालमा विविध विषयमा छलफल भैरहेको भन्ने समाचारहरु पनि आइरहेकै छन् । समाचार विश्लेषण अनुसार समर्थन र बिरोधमा प्रतिक्रयाको पनि कमी छैन । आठ-आठ महिनासम्म पनि समग्र पार्टी एकता टुङ्ग्याउन ढिलाई भैरहेको स्थितिमा पार्टी तथा...बाँकी

नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३ गते मंगलवार

नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार...बाँकी

दुई अध्यक्ष मिलेर संसारकै नमुना तरिकाले काम गरेका छौँः प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १ गते आइतवार

दुई अध्यक्ष मिलेर संसारकै नमुना तरिकाले काम गरेका छौँः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमुना तरिकाले काम गरेको बताएका छन् । तत्कालीन एमालेनिकट पेसागत प्रगतिशील कानुन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसाेसिएसनबीच एकीकरण गरी आज नेपाल कानुन...बाँकी

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

क. सावित्रा भुसाल २०७५ मंसिर १३ गते बिहीवार

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान घोषणा भयो । यो हाम्रा लागि एउटा ऐतिहासिक उपलब्धि हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक...बाँकी