विषय प्रवेशः तत्कालिन एकीकृत नेकपा (माओवादी) ले २०६९ माघमा हेटौंडा महाधिवेशनबाट नेपालमा पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको ठहर गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गरी समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्ने मौलिक कार्यदिशा निर्धारण गर्यो । यसपछि २०७१ असारमा नेकपा (एमाले)ले पनि आफ्नो नवौं महाधिवेशनद्वारा समाजवादी क्रान्तिको कार्यदिशा...बाँकी
स्थानीय तहः जनताको सोभियत सत्ता नेपाल यतिवेला निर्वाचनमय भएको छ । यही २०७४ वैशाख ३१ गते र जेठ ३१ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदै छ । पुराना संसदवादी राजनीतिक दलहरूले यसलाई २० वर्षपछि हुन लागिरहेको स्थानीय निकायको निर्वाचनका रूपमा व्याख्या र प्रचार गरिरहेका छन्...बाँकी