Tag: #कृष्णबहादुर महरा

सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २१ गते शनिवार

सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन

काठमाडौँ ।  सभामुख कृष्णबहादुर महराले लिम्बू भाषा को चलचित्र ‘के साङ्ला’ विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गर्नुभएको छ । सभामुख महराले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्त्वपूर्ण बाजाको रूपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो । झापाका मृगौलापीडित निर्मल लिम्बूको सहयोगार्थ शनिबार कमलपोखरीस्थित सिटी सेन्टर...बाँकी

संविधानप्रदत्त हक कार्यान्वयन गरे मजदुरहरुले अधिकार प्राप्त गर्छन् – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १८ गते बुधवार

संविधानप्रदत्त हक कार्यान्वयन गरे मजदुरहरुले अधिकार प्राप्त गर्छन् – सभामुख महरा

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले,"श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर...बाँकी

नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण होस् – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण होस् – सभामुख महरा

काठमाडौँ, नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले नयाँ वर्ष २०७६ को उपलक्षमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले "नयाँ वर्ष २०७६ साल शुभारम्भको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति,...बाँकी

सभामुख महराद्वारा मकर संक्रान्ति र माघीको उपलक्ष्यमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

सभामुख महराद्वारा मकर संक्रान्ति र माघीको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमडौँ । स‌ंघीय संसदका सभामुख कृष्णबहादुर महराले माघे (मकर) संक्रान्ति र माघीको उपलक्ष्यमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "थारु, मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघ पर्व/माघे सकराती–२०७५ को पावन...बाँकी

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा चिनियाँ जनकाँग्रेसका अध्यक्षले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी

तमु ल्होसारले सामाजिक–साँस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस्ः सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १५ गते आइतवार

तमु ल्होसारले सामाजिक–साँस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस्ः सभामुख महरा

काठमाडौ । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अबसरमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामना व्यक्त गर्नु भएको छ । महराले आइतवार शुभकामना सन्देश जारी गरी शुभकामना व्यक्त गर्नु भएको हो । महराले तमु ल्होसारो शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ...बाँकी

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

क. कृष्णबहादुर महरा २०७४ फागुन ९ गते बुधवार

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

महान् जनयुद्ध बारे: जनयुद्ध एउटा नेपालकाे राजनीतिक इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं । यसरी जनयुद्धलाई म...बाँकी