काठमाडौँ । नेकपा (मसाल) बाट हालसालै निष्कासित पुराना कम्युनिस्ट नेता तथा हाँक साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक गोविन्दसिंह थापाले हाँक साप्ताहिक बन्द नहुने बताउनु भएको छ । एक वक्तव्य जारी गर्दै नेता थापाले हाँक साप्ताहिकलाई जसरी आजसम्म पार्टीले चलाएको छ, त्यसैगरी पार्टीले नै चलाउनु पर्ने बताउनु भएको छ...बाँकी
कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनमा 'माओ' भनेर चिनिएका नेता क. मोहन विक्रम सिँह र 'चाओ' भनेर चिनिएका क. निर्मल लामा एउटै पार्टीमा थिए । क. मोहन विक्रम र निर्मल लामाका बिचमा सिद्धान्ततः कुनै ठूलो मतभेद थिएन । तर, क. मोहनविक्रमले क. निर्मल लामालाई सि.आइ.डि. को संगीन आरोप लगाएपछि...बाँकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का वरिष्ठ नेता तथा हाँक साप्ताहिकका प्रकाशक एवम् प्रधान सम्पादक गोविन्दसिंह थापा सो पार्टीबाट निष्कासन गरिएको छ । २०७६ भदौ १० गते नेकपा (मसाल) द्वारा एक वक्तव्य जारी गरी करिब पाँच दशकदेखि नेकपा (मसाल) मा काम गर्दै आएका हाँक साप्ताहिकका प्रधान सम्पादक गोविन्दसिंह...बाँकी