काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी जनधनको क्षतिका साथै ३० जना स्थानीयवासी बेपत्ता भएकोमा दुःख व्यक्त गर्नुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७, घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय क. केपी शर्मा ओली र क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क. मदन भण्डारी र क. जीवराज आश्रितको स्मृति दिवस तथा पार्टी एकता दिवसको उपलक्ष्यमा एक वक्तव्य प्रकाशित गरी उहाँहरूको स्मरण गरेको छ । आजभन्दा २७ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटनामा परी...बाँकी
काठमाडौँ। संघीय संसद अन्तरगत प्रतिनिधि सभाका पूर्वसभामुख एवं दाङ क्षेत्र नं. २ का सांसद क. कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत साबित भएको र देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सँधै लडिरहने बताउनु भएको छ । अदालतबाट आजै सफाइ पाएका क. महराले डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै एक वक्तव्य...बाँकी
काठमाण्डौँ । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासन व्यवस्था आफ्नो हातमा लिएर नेपाली जनतामाथि फौजी शासन लाद्ने दुस्साहस गरेको दिन हो, जसलाई नेपाली लोकतन्त्रको इतिहासमा कालो दिनको रूपमा कुख्यात रहेको छ । यो दिनलाई शाही जहानियाँ शासनको संवैधानिक परिधिलाई नाघेर शाही निरंकुश शासनको प्रयत्न...बाँकी
काठमाडौँ । नेकपा (मसाल) बाट हालसालै निष्कासित पुराना कम्युनिस्ट नेता तथा हाँक साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक गोविन्दसिंह थापाले हाँक साप्ताहिक बन्द नहुने बताउनु भएको छ । एक वक्तव्य जारी गर्दै नेता थापाले हाँक साप्ताहिकलाई जसरी आजसम्म पार्टीले चलाएको छ, त्यसैगरी पार्टीले नै चलाउनु पर्ने बताउनु भएको छ...बाँकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का वरिष्ठ नेता तथा हाँक साप्ताहिकका प्रकाशक एवम् प्रधान सम्पादक गोविन्दसिंह थापा सो पार्टीबाट निष्कासन गरिएको छ । २०७६ भदौ १० गते नेकपा (मसाल) द्वारा एक वक्तव्य जारी गरी करिब पाँच दशकदेखि नेकपा (मसाल) मा काम गर्दै आएका हाँक साप्ताहिकका प्रधान सम्पादक गोविन्दसिंह...बाँकी
काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ । माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको...बाँकी