Tag: #चौतारा साँगाचोकगढी

सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढीमा कफी खेती तथा प्रशोधनसम्बन्धी तालिम सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १८ गते बिहीवार

सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढीमा कफी खेती तथा प्रशोधनसम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगाचोकगढी नरगपालिकामा कफी खेती गर्ने किसानहरूका लागि २ दिने कफी खेती तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ। चौतारा-साँगाचोकगढी नगरपालिकाको कृषि शाखाद्वारा मंगलबारबाट आयोजित २ दिने तालिममा २४ जना नगवबासी किसानहरू सहभागी भई व्यावसायिक कफी खेती, प्रशोधन र उपयोग सम्बन्धी तालिम तथा प्रशिक्षण लिएका...बाँकी

चौतारा साँगागढीमा विकास निर्माण तीव्र, सडक सञ्जाल बन्दै

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १५ गते सोमवार

चौतारा साँगागढीमा विकास निर्माण तीव्र, सडक सञ्जाल बन्दै

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय तहको निर्वाचनपश्चातका पछिल्ला ४ वर्षमा विकास निर्माणका जनपक्षीय महत्त्वपूर्ण कामहरूका साथै सडकहरूको पनि व्यापक स्तरोन्नति र कालोपत्रे भएको छ । हिउँद चल्ने तर वर्षा याममा बन्द हुने अधिकांश सडकहरू चार वर्षको अवधिमा फेरिएको नगरपालिकाका उपप्रमुख क. जानुका पराजुली बताउनु भएको छ...बाँकी

माओवादी केन्द्र जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने छ – क. अमानसिं तामाङ

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १३ गते शनिवार

माओवादी केन्द्र जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने छ – क. अमानसिं तामाङ

काठमाडौँ । चौतारा-साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नेकपा (माओवादी केन्द्र) जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ को वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सो...बाँकी

चौतारा साँगाचोकगढीले महिला स्वरोजगारलाई प्राथमिकतामा राखेको छ – उपप्रमुख क. जानुका पराजुली

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १३ गते बुधवार

चौतारा साँगाचोकगढीले महिला स्वरोजगारलाई प्राथमिकतामा राखेको छ – उपप्रमुख क. जानुका पराजुली

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख क. जानुका पराजुलीले नगरपालिकाले महिला स्वरोजगारको कार्यक्रम प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभएको छ । चौतारा साँगागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको महिलाहरूका लागि वडा नं. १४ को झ्याडी बस्ती र वडा नं. १ स्याउलेका महिलाहरूलाई २ महिने गलैँचा बुन्ने...बाँकी