१. नवीन साेच, लाेकतान्त्रिक राज्य प्रणाली, चुस्तदुरूस्त कार्य प्रणाली, दुरगामी राष्ट्रिय नीति, वैज्ञानिक याेजना सिर्जना गर्ने अद्भूत क्षमता, जनताकाे जनादेश शिराेधार्य गर्ने इमान्दारिता, राष्ट्र सेवामा उत्कृष्टता प्रदर्शन गर्ने कार्यकुशलता, प्रतिपक्ष र अन्य राजनीतिक दलहरूकाे खबरदारी व्यवस्थापन गर्ने कला, समस्याहरू पहिल्याएर समाधान निकाल्ने दृढ इच्छा शक्ति, भ्रष्ट्रचार शुन्यमा झार्ने...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकूल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने कार्यमा नेतृत्व चुकेको बताउनुभएकाे छ । सरकारको नीति तथा कार्यक्रमवारे मंगलवार संघीय संसदकाे दुवै सदनलाइ संवाेधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा स्पष्टिकरण दिनुभएकाे छ । सोमबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित भए कारबाही भोग्न तयार भएको बताउनुभयाे । उहाँले...बाँकी
मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड दम्पत्तिले ५० औं वैवाहिक वार्षिकी मनाउने भएका छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, पत्नी सीता दाहालसँग विवाहको ५० वर्ष पुगेको अवसरमा यही बैशाख २६ गते चियापान कार्यक्रम आयोजना गरिने सचिवालयले जनाएकाे छ। अध्यक्ष प्रचण्डकी नीजि सचिव तथा छोरी गंगा दाहालका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले यतिबेला मार्क्सवादी स्कुलिङको सबैभन्दा धेरै आवश्यकता भएको बताउनु भएको छ । आज एक कार्यक्रमका बिच अन्तर्राष्ट्रिय मार्क्सवादी प्रशिक्षणको रुपमा मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रको कक्षा उद्घाटन गर्दै सो कुरा बनाउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...बाँकी
काठमाडौँ । सर्वहारा वर्गका महान् गुरु तथा बिसौँ शताव्दीका सर्वश्रेष्ठ चिन्तक कार्ल मार्क्सको २००औँ जन्मदिनको अवसरसँगै विश्वस्तरमा मार्क्सवादको स्कुलिङ सञ्चालन अभियान अन्तर्गत आजबाट नेपालमा मार्क्सवादी स्कुल आजदेखि सञ्चालन भएको छ र यसको आज पूर्वउपप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता क. नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शिक्षामा लगानी नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएकाे छ । ललितपुरको सिद्धीमङ्गलस्थित श्री सिध्दिमङ्गल माध्यमिक विद्यालयको ६३औं वार्षिकउत्सवकाे उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे भन्नुभएकाे हाे । अध्यक्ष प्रचण्डले भन्नुुभयाे - ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन...बाँकी
काठमाडौ, बिभिन्न राजनीतिक पार्टी र संगठनका प्रतिनिधीले यहि वैशाख २७ गते राजधानीमा संयुक्त विरोधसभा गर्ने भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, गाेपाल किरातीकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक संयुक्त विज्ञप्ती...बाँकी